images
images
images

नेप्से सामान्य बढ्यो, कारोबार घट्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

सेयर बजार परिसूचक ‘नेप्से’ ५ अंकले बढेको छ । पछिल्लो समयमा घटिरहेको अवस्थामा बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा रोकिन पुगेको छ ।

परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ ।

बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्