images
images
images

रामकुमारी भन्छिन्- हतास र हतार दुवै नगरौं

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले हतार र हतास दुबै नगर्न आग्रह गरेकी छन्।

बिहीबार (आज) साँझ आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा उनले भनेकी छन्, ‘बजार हल्लाभन्दा पर छ वास्तविकता। हतार र हतास दुबै नगरौँ, नबनौँ।’

एकीकृत समाजवादीकी पूर्वसचिव रामकुमारी पछिल्लो पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा जयन्ती देवी राईसँग पराजित भइन्।

पार्टीले उनलाई विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी दिएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्