images
images
images

सुन चाँदीको मूल्य स्थिर

images

पूर्वाधार वाच, काठमाडौं।

आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मुल्य कायम भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्