images
images
images

उच्च अंकले बढ्यो शेयर बजार

images

पूर्वाधार वाच, काठमाडौं ।

शेयर बजार नेप्से आज उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ४९.१२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ ।

साथै, नेप्सेको बृद्दीसँगै कारोबार रकम पनि बढेको जनाइएको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।

सोमवार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्