images
images
images

काठमाडौं उपत्यकामा फेरि भूकम्पको धक्का

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। विहान नौ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

मंगलबार विहान तिब्बत केन्द्रविन्दु सात म्याग्नेच्यूडको भूकम्पपछि धेरै परकम्पहरु आइरहेका छन्।

मंगलबारको भूकम्पका कारण चीनमा एक सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्