पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
लामिछानेलाई आज उक्त आदेश दिएको हो ।उनी सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्