पूर्वाधार वाच, पोखरा ।
सहकारी ठगीमा पक्राउ परेकी लिला पछाइ छुटेकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित उनलालाई पनि बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।
अन्य ६ जना आरोपी बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लीलाले भने बुझाउन नसके पछि हिरासतमा रहेकी थिइन् । तर, आज धरौटीमा बुझाएर उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्