पूर्वाधार वाच, काठमाडौं ।
नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको अन्तिम शेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो ।
अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर २५८८.६२ विन्दुमा रोकिन पुगेको हो । नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको देखिएको छ ।
आज २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर किनबेच हुदाँ आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने ५ अर्ब ८२ करोड ४९ मात्र कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्