images
images
images

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

images

पूर्वाधार वाच, काठमाडौं ।

आज बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ।

बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय पनि गरेको कानुनमन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।

वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो। यसअघि अधिवेशन बोलाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्