पूर्वाधार वाच, भैरहवा।
प्रि-ओपन सेसनमा नेप्से सूचक १.६९ अंकले घटेको छ । यससँगै सूचक २७३८.९० विन्दुमा आएको छ । ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ । ३३ कम्पनीको भाउ बढेको छ भने ३४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्