पूर्वाधार वाच, काठमाडौं।
सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने निर्णय गरेको छ ।
यस संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्