images
images
images

आज सार्वजनिक बिदा- सरकारी कार्यालय, बैंक–वित्तीय संस्था पनि बन्द हुने

images

पूर्वाधार वाच, काठमाडौं  ।

नेपाल सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब शेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्