images
images
images

दाउन्ने सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

images

पूर्वाधार वाच, काठमाडौं ।

नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा बुधबारदेखि दैनिक चार घन्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द  हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

चैत ३१ गतेसम्म यही समयमा उक्त खण्ड बन्द रहनेछ। वैशाख १ गतेदेखि भने दैनिक छ घन्टा बन्द रहनेछ। त्यसअवधिमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्