images
images
images

जुगलका आगलागी पीडितको राहतका लागि सभापति श्रेष्ठको सक्रियता, लाखौं रकम संकलन

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका सभापती सगुन श्रेष्ठको पहलमा वडा नम्बर ६ हाप्रास्थित भएको आगलागी पीडितको लागि राहत संकलनले तीव्रता लिएको छ ।

पिडितहरुलाई प्रतिपरिवार ५० हजार रुपैयाँ नगदको दरले हस्तान्तरण गर्ने गरी काङ्ग्रेस जुगलले सहयोग घोषणा समेत गरेको छ ।

उक्त राहत अभियान जारी रहेको सभापति श्रेष्ठ बताउँछन् ।

पालिकामा भीषण आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएका छ्न्, भने ठूलो धनमालको क्षति भएको छ ।

यस्तै पीडितलाई राहत तथा पुनर्स्थापनाको लागि पहल गर्न पनि सबैलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्