images
images
images

Gen Z पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्री पौडेलले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताउदै काम खोज्ने युवा होइन, काम दिने युवालाई प्रोत्साहन गर्ने र त्यस्ता युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशतमा ब्याज उपलब्ध गराउने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्