पूर्वाधार वाच, काठमाडौं ।
नेपालीहरुले विदेशी कम्पनीमा ‘स्वेट शेयर’ लिन पाउने व्यवस्था भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा नेपाली नागरिकलाई विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा प्रदान गरेबापत स्वेट शेयर लिन पाउने व्यवस्था गरिनेछ ।’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्