पूर्वाधार वाच, काठमाडौं ।
सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् मन्त्रालयले उक्त बजेट पाएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले उडान चाप काम भएका आन्तरिक विमानस्थलको वैकल्पिक परियोजना बनाउने बताए । त्यस्तै उनले निजी क्षेत्रको साझेदारीमा यस्ता विमानस्थललाई हवाई उड्डयन सम्बन्धी तालिम तथा प्याराग्लाइडिङ, स्काइड्राइभिङ जस्ता साहसिक पर्यटनमा प्रयाग गरिने जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्