पूर्वाधार वाच, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन निर्माण अगाडि बढाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
साथै सिलगुढी–चारआली अन्तर देशीय पेट्रोलियम पाइपलाइन तथा भण्डारणको काम समेत आगामी आवमा सुरु गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्