images
images
images

एक महिनाभित्र प्लाष्टिकमुक्त इन्जिनियर्स एशोसिएसन बनाउने घोषणा

images

पूर्वाधार वाच, काठमाडौं ।

आगामी एक महिनाभित्र नेपाल इन्जिनियर्स एशोसिएसनलाई प्लाष्टिकमुक्त बनाउने घोषणा गरिएको छ ।

विश्व वातावरण दिवसको छेकोमा एशोसिएसनका महासचिव ई. विनोदप्रकाश पण्डितले इन्जिनियर्स एशोसिएसनको कार्यालय तथा गतिविधिहरु प्लाष्टिकमुक्त बनाउने घोषणा गर्नुभएको हो ।

महासचिव पण्डितले ३४ औं कार्यसमितिले इन्जिनियरहरुको बेसिक तलब कार्यान्वयनको लागि पहल गरिरहेको समेत बताउनुभयो।

इन्जिनियरिङ स्टाफ कलेज स्थापना तथा इन्जिनियरहरुको क्षमता अभिवृद्धिका निरन्तर तालिम लगायका कृयाकपलापहरु गर्दै आएको उहाँको दाबी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्