पूर्वाधार वाच, काठमाडौं ।
संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिनको छतबाट एक जना मजदुर खसेका छन् । आइतबार ती मजदुर काम गरिरहेको बखत छतबाट खसेका हुन् ।
उनको हाल सिचिल अस्पतालमा उपाचर भइरहेको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्