images
images
images

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

पुरानो बसपार्कमा ‘काठमाडौं भ्यू टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । उनलाई अनामनगरबाट पक्राउ प्रहरीले हो ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्