images
images
images

शेयरधनीलाई एसियन लाइफको बोनस र नगद लाभांश, चुक्ता पूँजी ५ अर्ब २५ करोड पुग्ने

images

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । बोनस शेयर वितरणपश्चात चुक्ता पूँजी ५ अर्ब २५ करोड पुग्नेछ । हाल यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँ हाराहारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्