images
images
images

सूर्यविनायक–जगाती सडकखण्ड धमाधम कालोपत्रे हुँदै [फोटो फिचर]

images

काठमाडौं । भक्तपुरको सूर्यविनायक–जगाती सडकखण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढाइएको छ। पछिल्लो समय सडक स्तरोन्नतिको कामले गति लिएको छ ।

सडकखण्डको धुलाम्मे अवस्था अन्त्य गर्दै कालोपत्रे कार्य धमाधम भइरहेको छ। हाल सडक सम्याउने, बेस तयार गर्ने र कालोपत्रे बिछ्याउने काम एकसाथ भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्