images
images
images
images

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍याे ५५७ जनालाई कारबाही

images

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ५४, सिसिटिभिमार्फत २९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

images

यसैगरी, तीव्रगतिमा १२२, हर्न निषेधमा १०, अवस्था ठिक नभएको २ जना लेन क्रस २ जना, एकतर्फि २ जना र अन्यमा ३०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्