काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । भद्रकाली मन्दिरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
मन्दिरलाई व्यवस्थित र आकर्षक स्वरूपमा निर्माण गरिँदैछ। निर्माण सम्पन्न भएपछि धार्मिक तथा सांस्कृतिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्