images
images
images

डेढ लाख केजी दाउरा किन्दै दुग्ध विकास संस्थान

images

काठमाडौं । दुग्ध विकास संस्थान जनकपुर दुग्ध वितरण आयोजना ढल्केबरको लागि एक लाख पचास हजार केजी दाउरा किन्ने भएको छ ।

आइतबार एक सार्वजनिक सूचनामार्फत् आयोजनाले दाउरा खरिद गर्ने जनाएको छ । जसका लागि सम्बन्धित कार्य गर्न सक्ने योग्य इच्छुक फर्म कम्पनीबाट सिलबन्दी दरभाउपत्र पेश गर्न भनिएको छ ।

यस विषयमा थप जानकारी अन्य कुरा बुझ्नुपर्ने भएमा कार्यालय समयभित्र आयोजनामा सम्पर्क राख्न पनि संस्थानले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्