images
images
images

कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइयो

images

काठमाडौं । कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइएको छ । शुक्रबार सो सडक खण्डमा खसेको पहिरो हटाइएको हो ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत सो सडक खण्डमा खसेको पहिरो हटाइएको जानकारी दिएका छन् ।

मन्त्री लम्सालले यात्रा सुरक्षामा सावधानी अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्