images
images
images
images

हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार

images

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा जल सतह सतर्कता तह पार गरेको छ।

लगातारको वर्षाका कारण हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै जल सतह सतर्कता तह पार गरेको हो। खोलाको किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

images

वर्षा अझै जारी रहेकाले हनुमन्ते खोलाको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै खोला किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्