पूर्वाधर वाच, काठमाडौं।
अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहाकारमा सुर्यबहादुर थापा भएका छन्।
थापा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक पनि हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।
थापा लामो समयदेखि अध्यापन पेसामा संलग्न रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्