images
images
images

पर्यटकीय पूर्वाधारको लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले पर्यटकीय पूर्वाधारको लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्