images
images
images

आगामी वर्ष ९ सय मेगावाट विद्युत थप्ने लक्ष्य

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा सरकारले गरेको छ ।

आगामी वर्ष ९ सय मेगावाट थप हुने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । आगामी आवको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिए ।

आगामी आवबाट प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा अर्थमन्त्री पुनले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्