images
images
images

पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लाग्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाउने घोषणा गरेको छ ।

आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप उक्त कर लगाउने घोषणा गरेका हुन् ।

हरित करलाई सामान्यतयाः वातावरणीय करको रूपमा बुझिन्छ। वातावरणलाई प्रदुषित पार्ने वा असर पार्ने क्रियाकलापहरूसँग केन्द्रित गरेर यो कर लगाइने गरिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्