images
images
images

भरतपुर महानगरमा पनि चल्यो ब्रुमर

images

पूर्वाधार वाच, भरतपुर ।

भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर ९धूलो बढार्ने मेसिन० सञ्चालन गरेको छ ।

महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् ।

सडकमा ब्रुमर चलेको तस्बिरसहित प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्–निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्