पूर्वाधार वाच, काठमाडौं ।
सरकारले हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
हेटौंडा सिमेन्ट उद्योगको नियमित उत्पादन छैन । झन्डै ३० कर्मचारी–श्रमिक नियमित तलब, उपदान र सेवासुविधाको माग राख्दै महिनौंदेखि धर्नामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्