images
images
images

सोमबार सार्वजनिक बिदा

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले सोमबार ‘असार ३’ मा सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद ‘उल-अजहा’का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्