पूर्वाधार वाच, काठमाडौं ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेसले जानकारी दिएको छ।
२०७९ सालको स्थानीय तहमा उनी कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए।
५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन (माघ १० गते) इस्टर्न स्टार होटलमा लडेका थिए। त्यहाँदेखि उनी अचेत थिए। मृतक गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्