पूर्वाधार वाच, काठमाडौं।
विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धितालसहित सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगको सदस्यहरूमा डा। मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्