पूर्वाधार वाच, काठमाडौं ।
संसद् सचिवालयका कर्मचारीको भत्ता बढ्ने भएको छ । सोमबार आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएसँगै अब सचिवालयका कर्मचारीको भत्ता बढ्ने भएको हो ।
सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भत्ता बढाउनेसम्बन्धी सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्