images
images
images

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश

images

पूर्वाधार वाच, काठमाडौं ।

मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरूको तलबमान निर्धारण गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।

१६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै महान्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा हालेको रिटमाथि सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्