images
images
images

मेलम्ची नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

images

पूर्वाधार वाच, सिन्धुपालचोक ।

सिन्धुपालचोकस्थित मेलम्ची नदीको जल सतह बढेको छ । जिल्लाको नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह (४.१८४ मिटर), सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्