images
images
images

गजुरेलकी पूर्वपत्नी पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

हास्य कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ परेकी छन् । आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा पुगेकी ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

उनकाअनुसार घरमा ताला लगाउन भन्दै ढकाल पुगेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यद्यपि उनीविरूद्ध प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालेको डिएसपी कार्कीले बताए ।
गजुरेल र ढकालबीच सम्बन्धबिच्छेद भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्