images
images
images

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

images

पूर्वाधार वाच, काठमाडौं । 

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्