images
images
images

बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो, यात्रुहरू सकुशल

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको बानेश्वरमा गुडिरहेको बसमा धुवाँको मुस्लो निस्केको छ। भक्तपुरबाट काठमाडौं आइरहेको प्रदेश ३ ०१ ००५ ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा धुवाँको मुस्लो निस्केको हो।

धुवाँको मुस्लो निस्केको देखेपछि यात्रुहरू बसबाट झरेका थिए।

चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएता पनि बस आगलागी हुनबाट भने जोगिएको छ। के कारणले बसमा धुवाँको मुस्लो आयो भन्ने खुलेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्