images
images
images

धनकुटामा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते

images

पूर्वाधार वाच,धनकुटा ।

धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किंदा  १२ जना घाइते भएका छन् । धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।  घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्