पूर्वाधार वाच, काठमाडौं ।
विगत दुई वर्षयता शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने अपेक्षासहित व्यवसायीहरु समेत खुशी देखिएका छन् ।
यस पटकको मौद्रिक मौद्रिक नीतिमार्फत परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकोकरण गर्न सकिने व्यवस्था गरिने भएको छ।
लघुवित्तलाई मर्जर तथा प्राप्तिका लागि प्रोत्साहित गर्ने, लघुवित्तले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्क पुनरवलोकन गरिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्