images
images
images

प्रि-ओपन सेसनमा नेप्से बढ्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ३८.२७ अंकले बढेको छ । यससँगै सूचक २६०६.४१ विन्दुमा आएको छ । ९ कराड ६८ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

१९२ कम्पनीको १ लाख ८० हजार ५ सय ६ कित्ता सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ११ सय ९७ वटा कारोबार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्