पूर्वाधार वाच, काठमाडौं ।
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएका हुन् । थापा निर्विरोध समितिको सभापति चुनिएकी थिईन् ।
तत्कालीन सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्