images
images
images

९ स्थानीय तहमा सार्वजनिक आज बिदा

images

पूर्वाधार वाच, काठमाडौं ।

कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही ‘गुरिया’ पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्