पूर्वाधार वाच, काठमाडौं ।
अमेरिकी विकास अनुदान परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’का सेक्टर अपरेसनल म्यानेजिङ डाइरेक्टर केभिन मिचेल नेपाल आएका छन् ।
एमसीसी परियोजनाको प्रगतिबारे जानकारी लिन उनी आएका हुन् । वित्तीय व्यवस्थापन, योजना, विश्लेषण, र रिपोर्टिङमा विशेष दखल भएका केभिन मिचेल एमसीसीमा पछिल्लो १५ वर्षदेखि कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्