पूर्वाधार वाच, काठमाडौं ।
अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् ।
उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए । यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ ।
अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्